Community siren
Be Safe !
you & your community
cs
cs

Some of Our Community Location


View Communitysiren in a larger mapView Community siren in a larger map

Call

+977-1-4444576, 4416900

के हो त Community Siren ?

  • चाहे लुटपाट होस् वा कुनै विपत्ति मात्र फोन वा मोबाइलको कुनै नम्बर थिचे पुग्छ, छिमेकीले लिन्छन् अव तपाईको सुरक्षाको जिम्मा ।
  • विश्वकै पहिलो, नेपालमै विकसित प्रविधि ।
  • हरेक घरमा तार जडान गर्नु नपर्ने ताररहित प्रविधि ।
  • आफूसँग भएको मोबाइल तथा Landline लाई रिमोट बनाउन सकिने र छुट्टै रिमोट पनि प्रयोग गर्न सकिने प्रविधि ।
  • सिस्टमलाई कसैले फोड्न वा Dismentle गर्न खोजेमा साइरन आफैं बज्ने प्रविधि ।
  • बत्ति नभएमा ५० घण्टा सम्म व्यट्रिबाट काम गर्ने प्रविधि ।
  • ५ वर्ष सम्मको Replacement Guarantee भएको प्रविधि ।
  • काठमाडौका सयौं समुदायमा हजारौंले प्रयोग गरिरहेको यसबाट र चोर समातेका, भगाएका तथा आगलागिबाट बचाएका घटनाहरु समेत विभिन्न पत्रपत्रिकामा प्रकासित भइरहेको प्रविधि ।
  • हरेक दिन Centrally  Monitoring हुने तथा प्रत्येक ६ महिनामा संबन्धित स्थानमा नै गएर रेगुलर चेक जाँच गरिने प्रविधि ।
  • हर व्यक्ति तथा समाजको लागि आजको अति आवश्यक प्रविधि ।
Community Siren

त्यसैले तपाई पनि आजै आफ्नो समुदायसँग छलफल गरी सम्पर्क गर्नुहोस् वा प्रभावकारिताको लागि सोध्नुस आफ्नो नजिकको समुदायलाई ।

प्रविधि प्रयोग भएका स्थानहरु

कुलेश्वर, कालिमाटि, ताहाचल, बाफल, स्वयम्भू, कलंकी, बालाजु, लैनचौर, धापासी, बसुन्धारा, बाँसबारी, बालुवाटार, चावहिल, पुरानो बानेश्वर, भिमसेनगोला, शंखमूल, कुपण्डोल, जावलाखेल, सातडोबाटो, नखिपोट लगायत काठमाडौका धेरै स्थानहरु ।