Community siren
Be Safe !
you & your community
cs
cs

Some of Our Community Location


View Communitysiren in a larger mapView Community siren in a larger map

Call

+977-1-4444576, 4416900

टेक्नोलोजी सेल्स प्रा. लि. ले समुदायको लागि जारी गरेको सन्देस

आदरणीय समुदायका सदस्यहरु,

यस टेक्नोलोजी सेल्स प्रा. लि. नेपालमै विभिन्न प्रविधिको विकाश तथा त्यसको प्रभावकारी बजार व्यवस्थापनको उद्येश्यले स्थापना भएको संस्था हो । आफ्न Research Lab तथा ७–८ वर्ष को कार्यानुभव भएका दक्ष प्राविधिक एबं Innovators हरुको कारणले थोरै समयमा यो संस्था राष्ट्रिय स्तरका विभिन्न कार्यक्रम तथा प्रदर्शनी हरुमा समेत प्रायोजन र सहकार्य गर्ने अवसर र दायित्व पाएबाट यसका सेवा तथा सुविधा हरु अझ परिष्किृत एवं परिमार्जित हुँदैछन् । message

यस वर्षको CAN Infotech मा Official Partner को उत्तरदायित्वलाई पूर्ण प्रभावकारी ढंगबाट सम्पादन गरिएको, विभिन्न Embassy तथा व्यापारिक संस्थानहरुमा आवश्यकता अनुसारको सुरक्षा संयन्त्रहरुको विकाश गर्न सक्नुले हामीले यस क्षेत्रमा बृहद ज्ञान र सीप हासिल गरेको तथ्य झल्किन्छ ।

यसै क्रममा हामीले हालसम्म सयौं टोलहरु मा Wireless Community Siren समेत जडान गरिसकेका छौं । प्रविधिको कुरामा एकपटक जडान गरिसकेपछिका पनि थुप्र्रै चुनौतीहरु रहेका हुन्छन्, जसललाई प्रभावकारी रुपमा चलाउनको लागि समय समयमा चेकअप तथा प्रभावकारीता मूल्याङ्कन पनि जरुरी रहन्छ । जडित सिस्टमहरु ठिक भए नभएको जाँच गर्नको लागि यस संस्थाले Online Checking System समेत अपनाइरहेको जानकारी गराउन चाहन्छौं । जस अन्तरगत प्रत्येक दिन समुदायमा जडित कम्युनिटी साइरनमा भएको गडबडी, खासगरी व्याट्रीको स्थिती, पावरसप्लाई, नेटवर्क आदिजस्ता महत्वपूर्ण कुराहरुको दैनिक चेक हुने गर्दछ । चेक गर्दा साइरनको मूख्य प्रणाली मा TEST OK display हुन्छ । त्यस क्रममा कुनै खरावी देखिएमा तुरुन्त यस संस्थाबाट टेक्निसियन खटाउने व्यवस्था रहेको हुन्छ । त्यस्तै प्रविधिमा जडित SIM वा RUIM card को Re charge को काम पनि यस संस्थाबाट गर्ने व्यवस्था मिलाइएको छ । उक्त उत्तरदायित्व संस्थाले लिएबापत प्राविधिक पक्षको यो पाटोलाई चुस्त दुरुस्त राख्न न्यूनतम वार्षिक निम्न शुल्क लगाउने गर्दछ ।

Price:

  • 50 access numbers: 50,000/-
  • 20 extra numbers Slot: 5000/-
  • Extra siren Wired: 2200/-

Includes

  • Battery Backup, Wireless Transmitter and Receiver, Battery, Charger, Casing.
  • Annual Maintenance charge up to 50 access number Nrs 5000/-anually
  • More than 50 access: Nrs 100 per access annually.

नोट :

प्रत्येक समुदायमा ५ वटा Access No हरु समुदायमा पैसा तिर्न नसक्नेहरुको लागि थप गरिने छ, जसको लागि समुदायले उक्त सदस्यहरुको नामसहित यस टेक्नोलोजी सेल्स मा निवेदन लेख्नु पर्ने हुन्छ ।