Some of Our Community Location
View Communitysiren in a larger mapView Community siren in a larger map

+977-1-4444576, 4416900
Welcome to our site
वायरलेस कम्युनिटी सुरक्षा साइरन एक प्रभावकारी तथा शिघ्र सुरक्षाका लागि प्रयोग गर्न सकिने नेपाली अनुसनधानकर्ताहरुबाट नेपालकै सुरक्षा अवस्थालाई ध्यानमा राखी आविष्कार गरिएको अत्याधुनिक सुरक्षा यन्त्र हो । यस प्रविधिको नेपाल लगायत अन्य देशहरुमा समेत पेटेन्ट दर्ता भइसकेको छ । यसको प्रयोग समािजका १० घरदेखी २५ ( ३० घरका सदस्यहरु मिलेर गर्न सकिन्छ । सामुहिक तथा व्यक्तिगत
सुरक्षाको लागि अत्यन्तै प्रभावकारी, सरल तथा सुपथ यस प्रविधि हाम्रो समाजमा जहाँ र जसले पनि प्रयोग गर्न सक्दछ ।
यस यन्त्रको प्रयोगले समाजमा आइपर्ने अनेक समस्याहरु अपहरण, चोरी, लुटपाट, आगजनी, घटना तथा दुर्घटना को सूचना अब तपाईको मोबाइल तथा नजिकमा भएको टेलिफोन बाट आफ्नो सामाजिक सुरक्षा कोड डायल गरी सुरक्षा निकाय तथा छिमेकीलाई घटनाको एकैपटक सूचना दिई तु. सहयोग पाउन सक्नुहुनेछ ।
के हो त Community Siren ?
- चाहे लुटपाट होस् वा कुनै विपत्ति मात्र फोन वा मोबाइलको कुनै नम्बर थिचे पुग्छ, छिमेकीले लिन्छन् अव तपाईको सुरक्षाको जिम्मा ।
- विश्वकै पहिलो, नेपालमै विकसित प्रविधि ।
- हरेक घरमा तार जडान गर्नु नपर्ने ताररहित प्रविधि ।
- आफूसँग भएको मोबाइल तथा Landline लाई रिमोट बनाउन सकिने र छुट्टै रिमोट पनि प्रयोग गर्न सकिने प्रविधि ।
- सिस्टमलाई कसैले फोड्न वा Dismentle गर्न खोजेमा साइरन आफैं बज्ने प्रविधि ।
- बत्ति नभएमा ५० घण्टा सम्म व्यट्रिबाट काम गर्ने प्रविधि । बाँकि ...